दुबईमा निर्माणाधीन गगनचुम्वी भवनमा आगलागी

दुबई । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका स्थानीय सञ्चारमाध्यमले बताएका छन् । आगलागीका कारण कसैको मृत्यु भएको खबर भने प्राप्त भएको छैन । गगनचुम्बी भवनमा आगलागी भएपछि सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका थिए भने दमकल तथा … Continue reading दुबईमा निर्माणाधीन गगनचुम्वी भवनमा आगलागी